aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 
मौद्रिक नीति

लघुवित्त दर्ता रोकियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ साउन २०७७


काठमाडौं । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत लघुवित्तको दर्ता रोकेको छ । बैंकले लघु वित्त दर्तामा रोक लगाएको हो । लघुवित्त वित्तीय संस्थाहरूले कर्जामा लिने ब्याजदरमा नेपाल राष्ट्र बैंकले अधिकतम सीमा तोकिदिएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्जामा लघुवित्तले १५ प्रतिशतभन्दा बढी ब्याज लिने नपाउने व्यवस्था गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस