एउटा बैंकको एटीएम अर्कोमा प्रयोग गर्दा शुल्क नलाग्ने
एउटा बैंकको एटीएम अर्कोमा प्रयोग गर्दा शुल्क नलाग्ने
आर्थिकन्यूज
शुक्रबार, ०२ साउन २०७७
काठमाडौं । कोभिड १९ प्रभाव अवधिभर एउटा बैंकको एटीएम अर्को बैंकको एटीएममा प्रयोग गर्दा शुल्क नलाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् यस्तो व्यवस्था गरेको हो ।
प्रतिक्रिया दिनुहोस