aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

बैकिङ कसुर ऐन संशोधन गर्न पहल गरिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ साउन २०७७
बैकिङ कसुर ऐन संशोधन गर्न पहल गरिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैकिङ कसुर ऐन, २०६४ र विनिमेय अधिकार पत्र ऐन, २०३४ को संशोधन गर्न पहल गर्ने भएको छ ।  वित्तीय क्षेत्रसँग सम्बन्धित कानूनहरुलाई आवश्यकता अनुसार समसामयिक बनाउन बैकिङ क्षेत्रमा रहेका कानुनी व्यवस्थालाई संशोधन गरिने नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू आवको मौद्रिक नीति प्रस्तुत गर्दै यस्तो बताए । 
 

प्रतिक्रिया दिनुहोस