aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

बैंकहरुको ऋणपत्र जारी गर्ने समय २ वर्ष थपियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ साउन २०७७
बैंकहरुको ऋणपत्र जारी गर्ने समय २ वर्ष थपियो

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीति सार्वजनिक गरेको छ । बैंकहरुले २०७७ असार सम्म चुक्ता पुँजीको २५ प्रतिशत ऋणपत्र जारी गर्नु पर्ने व्यवस्था रहेकोमा त्यसको अवधि २ वर्ष थप भएको छ ।

यसअघि २०७७ असार मसान्तसम्म २५ प्रतिशत ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था रहेकोमा यसलाई बढाएर २०७९ असारसम्म पुर्याईएको छ ।

प्रतिक्रिया दिनुहोस