aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

आइसीएफसी फाइनान्सले पाँच वर्ष पुरानो लाभांश लिन बोलायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ साउन २०७७
आइसीएफसी फाइनान्सले पाँच वर्ष पुरानो लाभांश लिन बोलायो

काठमाडौं । आइसीएफसी फाइनान्सले विगत पाँच वर्षभन्दा पुरानो लाभांश बुझिलिन सम्बन्धित शेयरधनीहरुलाई अनुरोध गरेको छ । 

कम्पनीले सोमवार सुचना जारी गरि सुचना प्रकाशित भएको ३० दिनभित्र कम्पनीको प्रशासन विभागमा सम्पर्क गर्न भनेको हो । 

अन्यथा उक्त भुक्तानी गर्न बाँकी लाभांश प्रचलित कानुन बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले प्रष्ट पारेको छ । 

पाँच वर्षभन्दा पुरानो लाभांशको विवरण यस कम्पनीको आधिकारिक वेवसाइटमा र कम्पनीको शेयर रजिष्ट्रार ग्लाबल आइएमई क्यापिटलको वेवसाइटमा राखिएको समेत कम्पनीले जानकारी दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस