महालक्ष्मी विकास बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा शर्मा
महालक्ष्मी विकास बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा शर्मा
आर्थिकन्यूज
सोमबार, ०५ साउन २०७७
काठमाडौं । महालक्ष्मी विकास बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत पदमा सागर शर्मा नियुक्त भएका छन् । कम्पनीको साउन १ गतेको बैठकले साउन २ गतेदेखि लागू हुने गरि शर्मालाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
प्रतिक्रिया दिनुहोस