काठमाडौं । मेगा बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । आजबाट लागु हुने गरी बेंकले आफ्नो नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
बैंकका अनुसार बचत खातामा न्युनतम ३.५० प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म, व्यक्तिगत मुद्दती खातामा ७.२५ प्रतिशत, संस्थागत मुद्दती खातामा ६.५० प्रतिशत ब्याजदर रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस