
काठमााडौं । नेपाल राष्ट्र बैंकले क्रस होल्डिङ लगानी भएका बैंक तथा वित्तीय संस्थालाई एक आपसमा गाभ्न तथा गाभिन निर्देशन दिन भएको छ । आज सोमबार मौद्रिक नीतिले गरेको व्यवस्थालाई कार्यान्वय गर्न जारी गरेको एकीकृत निर्देशिकामा यस्तो व्यवस्था गरेकोे हो ।
बैंकले एउटै व्यक्ति/समूकद्वारा प्रवद्र्धन भएका तथा एकाघर परिवार एवम् व्यवसायिक समूहको प्रत्यक्ष वा अप्रत्यक्ष स्वामित्व/नियन्त्रणमा रहेका संस्थाहरू र व्यवसायिक सम्बन्ध भएका वाणिज्य बैकहरूलाई एक आपसमा गाभ्न तथा गाभिन निर्देशन दिएको हो ।
प्रतिक्रिया दिनुहोस