aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

राष्ट्रिय बीमा संस्थान र ग्लोबल आई.एम.ई बैंकबीच सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ जेठ २०७६
राष्ट्रिय बीमा संस्थान र ग्लोबल आई.एम.ई बैंकबीच सम्झौता

राष्ट्रिय बीमा संस्थान र ग्लोबल आई.एम.ई. बैंक लिमिटेडबीच बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ।

यस संगै बैंकले संस्थानको संस्थागत अभिकर्ताको रुपमा ग्राहकहरुलाई जीवन बीमा सम्बन्धी सेवाहरु प्रदान गर्नेछ।सम्झौतामा संस्थानका तर्फबाट प्रशासक श्री कवि प्रसाद पाठक र बैंकका तर्फबाट का।मु। कार्यकारी अधिकृत श्री महेश शर्मा ढकालले हस्ताक्षर गरेके हो। 

यस सम्झौता संगै राष्ट्रिय बीमा संस्थानका सबै बीमालेखहरु आगामी दिनमा ग्लोबल आई।एम।ई बैंकका सम्पुर्ण शाखाहरुबाट खरिद गर्न सकिनेछ।यसबाट दुबै पक्षको व्यवसायमा उल्लेखनीय बृद्धि हुने र ग्राहकहरुलाई उत्कृष्ट सेवा पुग्ने विश्‍वास राखिएको जनाएके छ।
 

प्रतिक्रिया दिनुहोस