aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

यस्तो छ बैंक अफ काठमाण्डूको नयाँ ब्याजदर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ साउन २०७७
यस्तो छ बैंक अफ काठमाण्डूको नयाँ ब्याजदर

काठमाडौं । राष्ट्र बैंकले ल्याएको मौद्रिक नितिले बैंकहरुलाई ब्याजदर घटाउने निर्देशन दिएपछि बैंकहरुले धमाधम ब्याजदर घटाइरहेका छन् । सोही निर्देशन अनुसार बैंक अफ काठमाण्डूले पनि ब्याजदर घटाएको छ । बैंकले साउन ४ गतेदेखि लागु हुनेगरि नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

यस्तो छ नयाँ ब्याजदर  


 

प्रतिक्रिया दिनुहोस