
काठमाडौं । नेपाल एसबिआई बैंक र कम्पर्ट नेपाल ट्रेडर्स (जकी ब्राण्डको आधिकारिक विक्रेता) बिच नेपाल एसबिआई बैंकका सम्पुर्ण भिसा डेबिट कार्ड बाहक गा्रहकहरुलाई लक्षित गरी खरिदमा कार्ड प्रयोग बापत १० प्रतिशत र अन्य विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौता बैंकका प्रमूख व्यवसाय प्रबर्धन अधिकृत छपि राज पन्त तथा कम्फर्ट नेपाल ट्रेडर्सका निर्देशक कूनाल अग्रवालबिच भएको हो ।
प्रतिक्रिया दिनुहोस