aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

मुक्तिनाथ विकास बैंकको स्वतन्त्र संचालकमा शर्मा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १८ साउन २०७७
मुक्तिनाथ विकास बैंकको स्वतन्त्र संचालकमा शर्मा

काठमाडौं । मुक्तिनाथ विकास बैंकको स्वतन्त्र संचालकमा श्यामसुन्दर शर्मालाई नियुक्त गरेको छ । 

कम्पनीको साउन १६ गतेको संचालक समितिको बैठकले शर्मालाई स्वतन्त्र संचालकमा नियुक्त गरेको हो ।

शर्माको कार्यकाल आगामी चार वर्षको रहने कम्पनीले जारी गरेको सुचनामा उल्लेख छ ।
 

प्रतिक्रिया दिनुहोस