aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

वोमी लघुवित्तले निष्कासन गर्न लागेको हकप्रदले कति पायो ग्रेडिङ्ग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ बैशाख २०७६
वोमी लघुवित्तले निष्कासन गर्न लागेको हकप्रदले कति पायो ग्रेडिङ्ग

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाले जारी गर्न लागेको  १० करोड १० लाख ८८ हजारको हकप्रद निष्कासनलाई  इक्रा नेपाल  औसत भन्दा तल आधारहरु जनाउने (ICRANP) IPO Grade 4+ प्रदान गरेको छ । 

 ICRA Nepal १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ्ग प्रदान गर्दछ जस्मा ग्रेड १ ले बलियोआधारहरु जनाउँछ भने ग्रेड ५ लेकमजोर आधारहरु जनाउँछ । ग्रेड २, ३ र ४ मा  प्रयोग गरिने + (plus) चिन्हले त्यस समूहका तुलनात्मक सकारात्मक स्थितिलाइ जनाउँदछ ।

 

प्रतिक्रिया दिनुहोस