aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

माछापुच्छ्रे बैंकको डिभेन्चरलाई इक्राको रेटिङ्ग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ बैशाख २०७६
माछापुच्छ्रे बैंकको डिभेन्चरलाई इक्राको रेटिङ्ग

काठमाडौं ।  माछापुच्छ्रे बैंक जारी गर्न लागेको  ३ अर्बको subordinated Debenture Programme (10.25%
Machhapuchchhre Debenture 2085) लाई यस इक्रा नेपाल लिमिटेडले (ICRANP) LA- रेटिङ्ग प्रदान गरेको छ ।

[ICRANP] LA- प्राप्त गर्ने धितोपत्र उपकरणहरु समयमानै  वित्तिय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षीत मानिन्छन् । जोखिमको दृष्टीमा यस्ता उपकरणहरु न्यून क्रेडिट जोखिम भएको मानिन्छन्।

प्रतिक्रिया दिनुहोस