aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

एफवान सफ्ट पुरस्कृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २८ साउन २०७७
एफवान सफ्ट पुरस्कृत

काठमाडौं । एफवान सफ्ट इन्टरनेसनल ‘दक्षिण पूर्वी एसिया व्यापार’ पुरस्कारबाट सम्मानित भएको छ ।

यो पुरस्कार बेलायतको बिजनेस पत्रिका एपीएसीले दक्षिण एसियाका व्यवसायहरुले विभिन्न क्षेत्रमा सिर्जना गरेको प्रभावका आधारमा हरेक वर्ष प्रदान गर्छ ।

एफवान सफ्ट गु्रप अफ कम्पनीका अध्यक्ष विश्वास ढकालले कम्पनीको प्रयासअनुसार दक्षिण एसियाका प्रतिष्ठित कम्पनीमाझ अन्तर्राष्ट्रिय मान्यता प्राप्त भएकोमा गर्व व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस