aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

ग्लोबल आइएमई बैंकको सिइओमा बज्राचार्यले आजदेखि बैंक सम्हाल्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३२ साउन २०७७
ग्लोबल आइएमई बैंकको सिइओमा बज्राचार्यले आजदेखि बैंक सम्हाल्दै

काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा रत्नराज बज्राचार्य नियुक्त भएका छन् । बैंक सञ्चालक समिति बैठकले बज्राचार्यलाई भदौ १ गतेदेखि कार्यभार सम्हाल्ने गरी नियुक्त गर्ने निर्णय गरेको हो ।

बज्राचार्यलाई बैंकले आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो । सनराइज बैंकका पूर्व सिइओ रहेका उनी सनराइज बैंक जानु अघि ग्लोबल आइएमई बैंकमै कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस