aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

डलरको मूल्य कति पुग्याे ? अन्य देशको विनिमयदर ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ जेठ २०७६
डलरको मूल्य कति पुग्याे ? अन्य देशको विनिमयदर ?

नेपाल राष्ट्र बैंकले (जेठ १९) लागि एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ १९ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ ७९ पैसा रहेको छ । 

एक युरोको खरिददर १२३ रुपैयाँ ९५ पैसा छ भने बिक्रिदर १२४ रुपैयाँ ६२ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १३९ रुपैयाँ ८४ पैसा  र बिक्रिदर १४० रुपैयाँ ६० पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ २२ पैसा छ भने बिक्रिदर १० रुपैयाँ २७ पैसा रहेको छ । 

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ५३ पैसा र बिक्रिदर ३० रुपैयाँ ७० पैसा रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३६५ रुपैयाँ  २७  पैसा र बिक्रिदर ३६७ रुपैयाँ २४ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस