aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

ग्लोबल आइएमई समुन्नत योजना १ द्वारा प्रतिफल घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ भदौ २०७७
ग्लोबल आइएमई समुन्नत योजना १ द्वारा प्रतिफल घोषणा

काठमाडौं । ग्लोबल आइएमई समुन्नत योजना १ ले ४ प्रतिशत प्रतिफल दिने घोषणा गरेको छ । योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको भदौ १४ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६÷७७ का लागि उक्त प्रतिफल दिने निर्णय गरेको हो ।

 यो प्रतिफल प्रयोजनका लागि बुक क्लोज मिति भने योजनाले पछि सार्वजनिक गर्ने जानकारी दिएको छ । यस योजना सञ्चालनका लागि १० करोड रूपैयाँ बराबरको इकाई विक्री गरेको थियो । साउन मसान्तसम्म यस योजनाको प्रति इकाई खुद सम्पत्ति मूल्य १० रूपैयाँ ६४ पैसा रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस