aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

एनएमबि बैंकको सञ्चालकमा कटवाल मनोनित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ भदौ २०७७
एनएमबि बैंकको सञ्चालकमा कटवाल मनोनित

काठमाडौं । एनएमबि बैंकको सञ्चालकमा कर्मचारी सञ्चय कोषको तर्फबाट जीवन कुमार कटवाल मनोनित भएका छन् । यस अघिका प्रतिनिधि राजेन्द्र काफ्ले भदौ ५ गतेदेखि सेवा निवृत्त भएसँगै कोषका मुख्य प्रबन्धक कटवाललाई मनानयन गरिएको हो । कोषको एनएमबि बैंकको संस्थापक शेयरतर्फ लगानी रहेको छ । कटवालले संस्थापक शेयरधनीको तर्फबाट सञ्चालकमा प्रतिनिधित्व गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस