aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

सामाजिक उत्तरदायित्व कोषको ५ प्रतिशत रकम महिला तथा पिछडिएको वर्गमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ भदौ २०७७
सामाजिक उत्तरदायित्व कोषको ५ प्रतिशत रकम महिला तथा पिछडिएको वर्गमा

काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाले सामाजिक उत्तरदात्वि कोषको ५ प्रतिशत रकम महिला तथा सामाजिक रुपमा पिछडिएका वर्गमा खर्च गर्नुपर्नेछ । राष्ट्र बैंकले आज मंगलबार एकीकृत निर्देशिका, २०७७ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

यस अघि बैंक तथा वित्तीय संस्थाले आफूले मन लागेको वर्ग तथा क्षेत्रमा सामाजिक उत्तरदायित्व कोषको रकम खर्च गर्दै आएका थिए । 
 

प्रतिक्रिया दिनुहोस