
काठमाडौं । नेपाल राष्ट्र बैंकले निक्षेपको ब्याजदर तालिका सार्वजनिक गरेको छ । बैंकले निक्षेपमा दिने ब्याजदर मासिक रुपमामात्र परिवर्त गर्न पाउने नयाँ व्यवस्था गरेको हो । आज मंगलबार राष्ट्र बैंकले एकीकृत निर्देशिका, २०७७ जारी गर्दै आगामी महिनामा निक्षेपमा लागू हुने ब्याजदर सम्बन्धी सूचना नेपाली महिना सुरु हुनु पूर्व प्रकाशित गरिसक्नुपर्ने छ ।
त्यस्तै राष्ट्र बैंकले माग तथा अल्प सूचनामा आधारित निक्षेप कल डिपोजटमा बचत निक्षेपमा प्रदान गरिने न्यूनतम ब्याजदरको पचास प्रतिशत भन्दा बढी ब्याज प्रदान गर्न पाइने छैन् ।
प्रतिक्रिया दिनुहोस