aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

अब  लकर धरौटीमा समेत ब्याज पाइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ भदौ २०७७
अब  लकर धरौटीमा समेत ब्याज पाइने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकलाई लकरको सुविधा उपलब्ध गराउँदा ग्राहकसँग लिएको सेक्युरिटी डिपोजिट वापतको रकममा साधारण बचत निक्षेपमा प्रदान गरिने ब्याज उपलब्ध गराउनु पर्नेछ । राष्ट्र बैंकले आज मंगलबार एकीकृत निर्देशिका २०७७ जारी गर्दै लकर धरौटी निक्षेपमा समेत ब्याज दिनुपर्ने नयाँ व्यवस्था गरेको हो ।

प्रतिक्रिया दिनुहोस