aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

ईद–उल–फितरमा एनआईसी एशिया बैंककोे निःशुल्क डेविट कार्ड र मोबाइल बैंकिङ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ जेठ २०७६
ईद–उल–फितरमा एनआईसी एशिया बैंककोे निःशुल्क डेविट कार्ड र मोबाइल बैंकिङ

काठमाडौं । ईद–उल–फितरको अवसरमा एन आई सी एशिया बैंकले ग्राहकहरुको लागि नयाँ योजना सार्वजनिक गरेको छ । 

बैंकले मुस्लिम समुदायको पवित्र चाड ईद–उल–फितरका अवसरमा यही जेष्ठ २२ देखि जेष्ठ ३० गतेसम्म कुनै पनि नयाँ खाता खोल्दा निःशुल्क डेविट कार्ड एवं मोबाइल बैंकिङ सेवा प्रदान गर्ने योजना ल्याएको छ ।

बैंकले सञ्चालनमा ल्याएको यस योजनाबाट डिजिटल बैंकिङमा टेवा पुग्नुका साथै ग्राहक महानुभावहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस