aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

नयाँ नेतृत्व चयन गर्न डेभलपमेन्ट बैंकर्स एसोसियसनको साधारणसभा हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ बैशाख २०७६
नयाँ नेतृत्व चयन गर्न डेभलपमेन्ट बैंकर्स एसोसियसनको साधारणसभा हुँदै

काठमाडौं, वैशाख ५ । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको १३औं वार्षिक साधारणसभा वैशाख २७ गते हुने भएको छ । एसोसिएसनको चैत २६ गते बसेकोे बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो ।
 साधारण सभाको प्रस्तावमा आव २०७४/७५ को लेखापरीक्षणको प्रतिवेदन पारीत गर्ने र आगामी दुई वर्षको कार्यकालको लागि नयाँ कार्यसमितिको पदाधिकारीहरु चयन गर्ने रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस