aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

प्राइम कमर्सियलले कन्काइ विकास बैंक किन्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ जेठ २०७६
प्राइम कमर्सियलले कन्काइ विकास बैंक किन्ने

काठमाडौं । प्राइम कमर्सियल बैंकले “ख” वर्गको कन्काई विकास बैंक लिमिटेडलाई प्राप्ति – (एक्विजिसन) गर्ने भएको छ ।  बुधबार प्राप्ति सम्वन्धी सहमतिपत्रमा  हस्ताक्षर भएको छ । 

 प्राइम कमर्सियल बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष उदयमोहन श्रेष्ठ र कन्काई विकास बैंक लिमिटेडका तर्फबाट सञ्चालक समितिका अध्यक्ष  सेवक दाहालले प्राप्तिको सम्बन्धीपत्रमा हस्ताक्षर गरेका थिए  । कन्काई विकास बैंक लिमिटेडका ग्रामीण क्षेत्रमा शाखा संजालहरु रहेका छन । प्राप्ति पश्चात प्राइम कमर्सियल बैंकको कुल शाखा संख्या ८९ हुनेछ । 
 

प्रतिक्रिया दिनुहोस