aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

इन्स्योरेन्स कम्पनीले धमाधम विक्री गर्न थाले बैंकको शेयर, एनसीसी बैंकको शेयर लिलामीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ भदौ २०७७
इन्स्योरेन्स कम्पनीले धमाधम विक्री गर्न थाले बैंकको शेयर, एनसीसी बैंकको शेयर लिलामीमा

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकमा रहेको नेपाल इन्स्योरेन्स कम्पनीले आफ्नो स्वामित्वमा ५ लाख कित्ता संस्थापक बिक्रि गर्ने भएको छ । इन्स्योरेन्स कम्पनीले असोज २ गतेदेखि कार्तिक ६ गतेसम्म लिलाम बोलकबोलको माध्यमबाट शेयर बिक्री गर्ने भएको हो । 

बैंकको कम्तिमा एक हजार कित्ता न्युनतम मूल्य प्रति कित्ता ११० का दरले खरिद गर्न पर्ने हुन्छ ।  यस लिलाममा हालका संस्थापक शेयरधनी कोहि व्यक्ति र ससंस्थाले आवेदन दिन सक्ने छन् ।  शेयर लिलामीका आवेदन बुझाउने कार्यालयहरु एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक र एनसीसी बैंकका शाखाहरु रहेको छन । 

८२ प्रतिशत हकप्रद निष्कासन गर्न लागेको नागरिक लगानी कोषको शेयर प्रिमियर इन्स्योरेन्सले बेच्दै

प्रतिक्रिया दिनुहोस