
काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्रामिण स्वयंसेवक लघुवित्त वित्तीय संस्था मर्जरमा जाने भएका छन् । यी दुई कम्पनीविच मर्जरका लागि भदौ २६ गते सम्झौता भएको हो ।
मर्जरमा जाने निर्णय गरेसँगै भदौ २८ गतेदेखि वोमी लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार रोक्का भएको छ । कम्पनीले आइतवार मर्जरसम्बन्धि सम्झौता भएको जानकारी दिदैं नेप्सेलाई कारोबार रोक्का गर्न अनुरोध गरेको थियो ।
प्रतिक्रिया दिनुहोस