aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

समृद्धि फाइनान्सको कम्पनी सचिवमा रमेश घिमिरे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० भदौ २०७७
समृद्धि फाइनान्सको कम्पनी सचिवमा रमेश घिमिरे

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको सचिवमा रमेश घिमिरे नियुक्त भएका छन् । यस अघि सचिवको समेत कार्यभार कम्पनीका प्रमुख कार्यकारी अधिकृत पुष्प प्रसाद श्रेष्ठले सम्हाल्दै आएका थिए ।

 कम्पनीको भदौ २९ गतेको सञ्चालक समितिको बैठकले कम्पनीका वित्त अधिकृत घिमिरेलाई सचिवमा नियुक्त गरेको हो ।
 

प्रतिक्रिया दिनुहोस