
काठमाडौं । चौतारी लघुवित्त र आरम्भ माइक्रोफाइनान्सको शेयर कारोबार रोक्का भएको छ । जेठ २२ गते सैद्धान्तिक रुपमा सहमति पत्रमा हस्ताक्षर गरेका यी दुई माइक्रो फाइन्नान्सको नेप्सेमा शेयर कारोबार रोक्का भएको हो ।
दुवै कम्पनी एक आपसमा गाभ्नको लागि जेठ २३ गतेदेखि नेप्सेमा कारोबार रोक्का गरेको सूचना दिएको छन् ।
प्रतिक्रिया दिनुहोस