
महालक्ष्मीविकास बैंक लि. ले ऋणीहरुलाई व्याजमा १०% छुट दिने भएकाे छ । हाल विश्वमामहामारीको रुपमा फैलिएको कोरोना भाइरस (COVID 19) का कारणले उत्पन्नअसहज परिस्थितिमा यस बैंकबाट कर्जा सुविधालिएकाग्राहकहरुलाई राहत पु¥याउने उद्देश्यले त्रृmणिहरुले असोज मसान्त भित्र तिनुपर्ने व्याजभुक्तानी गरेमाभुक्तानीभएको व्याज रकममा१०% छुट प्रदानगर्ने निर्णय गरेको हाे ।
ग्राहकहरुले यस विषम परिस्थितिमापनिकर्जाको किस्ता÷ब्याजभुक्तानी गरेर देखाएको इमान्दारीताको कदर गर्दैबैंकले केहीकर्जाहरुमाव्याजदर समेत घटाएको छ ।
देशकाशहरी तथा ग्रामीण क्षेत्रकाविभिन्न स्थानहरुमा १०२ वटा शाखातथा ३४ वटा एटिएमहरुमार्फत सेवाप्रदानगरिरहेको महालक्ष्मीविकास बैंक लि. को ग्राहक संख्याकरिब ५ लाखभन्दा बढी रहेको छ ।
प्रतिक्रिया दिनुहोस