aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

कामना सेवा विकासलाई परामर्श नबिल इन्भेष्टमेण्ट बैकिंगले दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ असोज २०७७
कामना सेवा विकासलाई परामर्श नबिल इन्भेष्टमेण्ट बैकिंगले दिने

काठमाण्डौ । नबिल इन्भेष्टमेण्ट बैकिंग लिमिटेड  र कामना सेवा विकास बैंकबीच सम्झौता भएको छ । आश्विन ५ गते संस्थागत परामर्श सेवा सम्बन्धि सम्झौता सम्पन्न हो  ।

सो सम्झौता पत्रमा कामना सेवा विकास बैंक लिमिटेडको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रबिन बस्नेत तथा नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत सबिर वादे श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

 यो सम्झौताबाट कामना सेवा विकास बैंकले संस्थागत परामर्श सेवा सम्बन्धि सेवाहरु यस कम्पनीबाट प्राप्त गर्ने सम्झौतामा उल्लेख गरिएको छ । 
 

प्रतिक्रिया दिनुहोस