aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

एनसीसी बैंकको शाखा मेरिङदेनमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ जेठ २०७६
एनसीसी बैंकको शाखा मेरिङदेनमा

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंकको नयाँ शाखा ताप्लेजुङ जिल्लाको मेरिङदेन गाउपालिका, वडा नं. २ सानथाक्रामा सञ्चालनमा आएको छ । 

मेरिङदेन र आसपासका क्षेत्रमा सेवा पु¥याउने उद्देश्यले खोलिएको उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ्ग सेवाहरु सरल तथा सुलभ रुपमा प्रदान हुने बैंकले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस