aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

राष्ट्र बैंकले ३ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १२ असोज २०७७
राष्ट्र बैंकले ३ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ३ अर्ब १० करोड बराबरको ’ट्रेजरी बिल’ बिक्री गर्ने भएको हो । 

बैंकले सोमबार  बोलकबोलबाट उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको हो । आज सोमबार २ बजे बोलकोबल भएर मंगलबार ट्रेजरी बिल जारी (इस्यु) हुने जनाएको छ । 

बैंकले ९१ दिनका लागि रू. १० करोड र १८२ दिनका लागि ३ अर्बको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । गैर प्रतिस्पर्धी बोलकबोलकर्ताहरुका लागि १५ प्रतिशत छुट दिइने राष्ट्र बैंकको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस