aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

ढोरपाटन नगरपालिकाको बाढीपिडित उद्धार कोषमा प्रभु बैंकले गर्यो ५ लाख सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ असोज २०७७
ढोरपाटन नगरपालिकाको बाढीपिडित उद्धार कोषमा प्रभु बैंकले गर्यो ५ लाख सहयोग

काठमाडौ । बागलुङको ढोरपाटन नगरपालिकाको बाढीपिडित उद्धार कोषमा प्रभु बैंक लिमिटेडले आर्थिक सहयोग गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले नगरपालिकालाई बाढीपिडित उद्वार कोषमा रहने गरि ५ लाख आर्थिक सहयोग प्रदान गरेका हुन् । 

साथै, ढोरपाटन नगरपालिकाको वडा नं. ७, ८ र ९ को  गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री किरण गुरुङ र भौतिक योजना मन्त्री राम शरण बस्नेतले बिशेष निरिक्षण समेत गरेका छन् । 

प्रतिक्रिया दिनुहोस