aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेपाल इन्भेष्टमेन्ट बैंकको विषेश साधारण सभा असोज २८ गते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ असोज २०७७
नेपाल इन्भेष्टमेन्ट बैंकको विषेश साधारण सभा असोज २८ गते

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको विषेश साधारणसभा यहि असोज २८ गते गर्ने भएको छ । बैंकको असोज ७ गते बसेको सञ्चालक समितिको ५३५ औं बैठकले विषेश साधारण सभा गर्ने निर्णय गरेकाले विषेश साधारणसभा गर्न लागको बैंकले जारी गरेको सूचनामा उल्लेख छ । 

नेपाल इन्भेष्टमेन्ट बैंक र सिटी एक्प्रेस फाइनान्सबीच एक आपसमा गाभ्ने/गाभिने सम्झौता यसअघि नै भइसकेकाले २८ गतेहुने विषेशसाधारण सभाले उक्त सिटी एक्प्रेस फाइनान्सलाई प्राप्ती गर्ने प्रस्ताव पारित गर्ने बताइएको छ । बैंकले विषेश साधारणसभा वेविनार मार्फत गर्ने बताएको छ । 


 

प्रतिक्रिया दिनुहोस