aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

राष्ट्रिय वाणिज्य बैंकको नाम संशोधन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २८ असोज २०७७
राष्ट्रिय वाणिज्य बैंकको नाम संशोधन

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आफ्नो नाम संशोधन गरेको छ । साधारणसभाले प्रस्ताव पारित गरेको र नेपाल राष्ट्र बैंकले स्वीकृति दिए अनुसार सोहि बमोजिम नाम संशोधन गरेको बैंकले एक सुचना जारी गर्दै जनाएको छ । 

बैंकको संशोधित नाम राष्ट्रिय वाणिज्य बैंक लिमिटेड रहेको छ । यसलाई अंग्रेजी छोटकरीमा आरबिबिएल  ‘RBBL’  भनिने छ ।

प्रतिक्रिया दिनुहोस