aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

सांग्रिला डेभलपमेण्ट बैंकको १५ हजार कित्ता संस्थापक शेयर विक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ असोज २०७७
सांग्रिला डेभलपमेण्ट बैंकको १५ हजार कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकले १५ हजार ५९९ कित्ता सस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकका दुई संस्थापक शेयरधनीको नाममा रहेको उक्त शेयर विक्री गर्न लागेको जानकारी गराएको हो ।
 
सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र विद्यमान संस्थापकहरुले निवेदन दिन बैंकले अनुरोध गरेको छ । शेयर खरिद गर्न चाहनेहरुले बैंकको केन्द्रिय कार्यालय बालुवाटारमा निवेदन पेश गर्नुपर्नेछ । तोकिएको समयभित्र कुनैपनि निवेदन पेश नभएमा प्रचलित नियम अनुसार अन्य व्यक्तिलाई विक्री गर्ने बैकले जानकारी गराएको छ ।
 

प्रतिक्रिया दिनुहोस