aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

नबिल बैंकको संस्थापक शेयर विक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ असोज २०७७
नबिल बैंकको संस्थापक शेयर विक्रीमा

काठमाडौं । नबिल बैंकले संस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकले २६ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको हो । यो शेयर खरिदका लागि विद्यमान संस्थापकहरुलाई पहिलो प्राथमिकता दिने बैंकले जानकारी दिएको छ । 

यसर्थ यो शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले यो सुचना प्रकाशन गरेको ३५ दिन भित्र बैंकको शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेण्ट बैंकिङमा सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस