aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सिटी एक्सप्रेसको झण्डा सगरमाथाको चुचुरोमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ जेठ २०७६
सिटी एक्सप्रेसको झण्डा सगरमाथाको चुचुरोमा

सिटी एक्सप्रेस मनी ट्रान्सफरको झण्डा सगरमाथाको चुचुरोमा फहराएको छ । 

जहाँ नेपाली त्यहाँ सिटी एक्सप्रेस भन्ने नारालाई आत्मासाथ गर्दै यस सिटी एक्सप्रेस मनी ट्रान्सफरसंग आबद्ध लोपसङ्ग रेमिटान्सका संस्थापक, हटिया—०३, संखुवासभा निवासी २६ बषर््िाय जेन्जेन लामाले सर्वोच्च शिखर सगरमाथामा फहरकाएको हो । 

उनले गत जेठ ०२ गते विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलता पूर्वक आरोहण गरी सिटी एक्सप्रेसको लोगो अंकित झण्डा सगरमाथाको चुचुरोमा फहराई विश्व सामु चिनाएका हुन् । 

सिटी एक्सप्रेसको मुख्य कार्यालयमा एक समारोह बिच  सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्धक निर्देशक चन्द्र टण्डनले सगरमाथा आरोही जेन्जेन लामालाई बधाई अनि आगामी दिनहरुका लागी शुभकामना दिएको  छ ।

      
 

प्रतिक्रिया दिनुहोस