aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

प्राइम कमर्सियल बैंकको अध्यक्षमा श्रेष्ठ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ जेठ २०७६
प्राइम कमर्सियल बैंकको अध्यक्षमा श्रेष्ठ


काठमाडौं । प्राइम कमर्सियल बैंकको अध्यक्षमा राजेन्द्र दास श्रेष्ठ सर्वसम्वतले चयन भएका छन् । जेष्ठ २६ गते सम्पन्न ११औ बार्षिक साधारण सभाले सस्थापक समुहबाट   राजेन्द्र दास श्रेष्ठ,  नरेन्द्र बज्राचार्य र  उदय मोहन श्रेष्ठ तथा  सर्वसाधारण शेयर धनीकोका तर्फबाट  प्रचण्डमान श्रेष्ठ र  मनोज पौडेल निर्विरोध निर्वाचित भएका थिए ।  

जेष्ठ २७ गते  बसेको बैकको संचालक समितिको बैठकबाट  राजेन्द्र दास श्रेष्ठ संचालक समितिको अध्यक्ष पदमा सर्वसम्मतबाट चयन गरेको बैंकले जारि गरेको विज्ञप्तिमा उल्लेख छ । 

 

प्रतिक्रिया दिनुहोस