aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

नबिल बैंकका अध्यक्षबाट शपथ ग्रहण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०५ कार्तिक २०७७
नबिल बैंकका अध्यक्षबाट शपथ ग्रहण

काठमाडौं । नबिल बैंकको नवनियुक्त अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले शपथ ग्रहण गरेका छन । नवनियुक्त अध्यक्षलाई बुधबार आयोजित भर्चुअल कार्यक्रममा नेपाल राष्ट्र बैंककँ गभर्नर मँहँ प्रसाद अधिकारीले शपथ ग्रहण गराएका थिए । 

 शपथ ग्रहण समारोहमा नेपाल राष्ट्र बैंक तथा नबिल बैंकका उच्चपदस्थ कर्मचारीहरुको भर्चुअल उपस्थिति थियो । २०७४ मंसिर १५ गतेदेखिसञ्चालकको रूपमा नबिल बैंकमा प्रवेश गरेका पौड्याल २०७७ आश्विन २० गते बैंक सञ्चालक समितिको अध्यक्षमा नियुक्त भएका थिए ।
 

प्रतिक्रिया दिनुहोस