aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

सांग्रिला डेभलपमेन्ट बैंकको असनमा नयाँ शाखा संचालनमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०६ कार्तिक २०७७
सांग्रिला डेभलपमेन्ट बैंकको असनमा नयाँ शाखा संचालनमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले काठमाडौंको असनमा विहीबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट ग्राहकलाई अझ सरल र सहज तरिकाले बैकिंङ सेवा दिने बैंकले जनाएको छ ।  । 

बैंकका मुलुकभर ९२ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । 
 

प्रतिक्रिया दिनुहोस