aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

नेपाल एग्रोको शेयर रजिष्ट्रार एसबिआई मर्चेण्ट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ जेठ २०७६
नेपाल एग्रोको शेयर रजिष्ट्रार एसबिआई मर्चेण्ट

काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्राराको जिम्वेवारी नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले गरिरहेको छ । 

कम्पनीले सूचना जारी गरी यस मर्चेण्ट बैंकलाई शेयर रजिष्ट्रारामा नियुक्त गरी वैशाख १७ गतदेखिनै कार्य गरिरहेको जानकारी दिएको हो । यस कम्पनीले सर्वसाधारणका लागि वैशाख १७ गतेनै साधारण शेयर बाँडफाँड गरेको थियो । 
 

प्रतिक्रिया दिनुहोस