aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

नबिल बैंकका पूर्वअध्यक्ष पौडेलको निधन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०९ कार्तिक २०७७
नबिल बैंकका पूर्वअध्यक्ष पौडेलको निधन

काठमाडौं । नबिल बैंकका निवर्तमान पूर्व अध्यक्ष शम्भुप्रसाद पौडेलको निधन भएको छ । आइतबार उनको कोरोना संक्रमणका कारण निधन भएको उनका परिवारले जनाएको  छ। पौड्लको ह्याम्स हस्पिटलमा उपचारको क्रममा निधन भएको हो।

नबिलको स्थापना कालदेखि २०४२ सालदेखि नै बारम्बार संचालक समितिमा रहदै आएका थिए। पौडेलको पदावधि सकिएपछि केही दिन अघि मात्रै नबिलबाट बाहिरिएर नयाँ अध्यक्ष उपेन्द्र प्रसाद पौड्याललाई नियुक्त गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस