aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाँडे कोरोना संक्रमित, 'स्वास्थ्य ठिक छ'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ११ कार्तिक २०७७
इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाँडे कोरोना संक्रमित, 'स्वास्थ्य ठिक छ'

काठमाडौं । नेपाल इन्भेटमेन्ट बैंकका अध्यक्ष पुथ्वीबहादुर पाँडेलाई पनि कोरोना भाइरस पोजेटिभ देखिएको छ । पाँडेले आफ्नो स्वास्थ्य ठिक रहेको र होम आइसोलेसनमा नै रहेको उनले बताए । दशैभन्दा पहिला कामको शिलशिलामा काठमाडौं बाहिर गएको फर्केपछि स्वास्थ्यमा केहि समस्या आएपछि घरमा नै रहेको उनले बताए । 

प्रतिक्रिया दिनुहोस