aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

एडिबीद्वारा अग्रणी साझेदार बैंकको रुपमा लक्ष्मी बैंक सम्मानित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १६ कार्तिक २०७७
एडिबीद्वारा अग्रणी साझेदार बैंकको रुपमा लक्ष्मी बैंक सम्मानित

काठमाडौं । लक्ष्मी बैंकले एसियाली विकास बैंक (ADB) को ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्राम (TSCFP)बाट सन् २०२० को लागि नेपालको अग्रणी साझेदार बैंक (Leading Partner Bank in Nepal) को रुपमा सम्मान प्राप्त गरेको छ ।

TSCFP सँग २०१९ जुलाइ १ देखि २०२० जुन ३० को अवधिमा नेपालबाट सर्वाधिक कारोबार गरेवापत हालै सम्पन्न एक भर्चुअल कार्यक्रमका बीच बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो । 

लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १२१ शाखा, ७ वटा एक्स्टेन्सन काउण्टर, ४ हस्पिटल सेवा काउन्टर, १५१ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६१ शाखा रहित बैंकिङ्ग एजेन्टहरुमा रहेको छ । 

प्रतिक्रिया दिनुहोस