aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

लुम्बिनी विकास बैंकबाट भाटभटेनी मनी ट्रान्सफरको कारोबार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ जेठ २०७६
लुम्बिनी विकास बैंकबाट भाटभटेनी मनी ट्रान्सफरको कारोबार


काठमाडौं । लुम्बिनी विकास बैंक लि। र भाटभटेनी मनी ट्रान्सफर प्रा। लि। बीच विप्रेषण कारोवार सम्बन्धी  सम्झौता भएको छ ।  सम्झौता अनुसार स्वदेश तथा विदेशबाट भाटभटेनी मनी ट्रान्सफर मार्फंत पठाएको पैसा ग्राहले, लुम्बिनी विकास बैंकको आफूलाई पायक पर्ने बिभिन्न शाखा कार्यालयहरुबाट भुक्तानी लिन सक्ने छन् ।

सम्झौतामा लुम्बिनी विकास बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत  उमेश रेग्मी र भाटभटेनी मनी ट्रान्सफर  तर्फबाट  प्रबन्धक निर्देशक  राजन कुमार अमात्यले संयुक्त रुपमा हस्ताक्षर गरेका थिए। 
       
 

प्रतिक्रिया दिनुहोस