
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड (जिआइसि), नेपाल० र सिद्धार्थ बैंकबीच बीमा सम्झौता जनरल ईन्स्योरेन्स कम्पनी नेपाल (जिआईसि नेपाल) र सिद्धार्थ बैंक बीच बीमा सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ ।
इन्स्योरेन्स तथा बैङ्कबीच जेठ २८ गते मंंगलबारका दिन आयोजित एक कार्यक्रमबीच सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । बैङ्कका सहायक महाप्रबन्धक अर्जुन भद्र खनाल र इन्स्योरेन्सका महाप्रबन्धक एस्।के।तमोटले सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
सहमतिसंगै बैङ्कका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि।ले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्ने कम्पनीले जनाएका छन ।
प्रतिक्रिया दिनुहोस