aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

बैंक अफ काठमाण्डूले डाक्यो साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २० कार्तिक २०७७
बैंक अफ काठमाण्डूले डाक्यो साधारण सभा

काठमाडौं । बैंक अफ काठमाण्डूले २६ ‍औँ वार्षिक साधारण सभा डाकेको छ। बैंकले मंसिर १६ गतेका लागि साधारण सभा डाकेको हो । 

बैंकको १६७ औँ सञ्चालक समितिको बैंठकले भिडियो कन्फ्रेन्समार्फत् साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ। सञ्चालक समितिले यस अगाडि १३ प्रतिशत बोनस शेयर र तीन प्रतिशत नगद लाभांस दिने घोषणा गरिसकेको छ। उक्त लाभांस कात्तिक २७ गतेसम्म कायम शेयर धनीले प्राप्त गर्न सक्ने छन्।

साधारण सभा प्रयोजनका लागि कात्तिक २८ गतेदेखि मंसिर १५ गतेसम्म बुक क्लोज हुने बैंकले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस