aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सन नेपाल लाइफ र ग्लोबल आइएमई बैंकबीच सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ जेठ २०७६
सन नेपाल लाइफ र ग्लोबल आइएमई बैंकबीच सम्झौता

  
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स र ग्लोबल आईएमई बैंक बीच बैकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट मुख्य बजार विकास प्रवद्र्धक  राजु के।सी। र ग्लोबल आईएमई बैंकको तर्फबाट सहायक महाप्रवन्धक आरती राणाले हस्ताक्षर गरेका थिए ।

यस सम्झौता अन्र्तगत ग्लोबल आईएमई बैंकका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् र उत्कृष्ट सेवा सहित सरल, सुलभ तरिकाले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका विभिन्न बीमालेखहरु ग्लोबल आईएमई बैंकका सम्पूर्ण शाखाहरु मार्फत उपलब्ध हुनेछ । 
 

प्रतिक्रिया दिनुहोस